दफा ७८
भल्भ र हाईड्वान्ट्सको सुनिश्चितता गर्ने
अनुमतिपत्र प्राप्त संस्था तथा सेवाप्रदायकले आफ्नो सेवा क्षेत्रभित्र पर्याप्त मात्रामा भल्भ र हाईद्वान्ट्सको व्यवस्था गरी सोको उचित संरक्षण तथा संवर्धनको व्यवस्था गर्नु पर्नेछ।